You are here: Home

दमकलको सफल परिक्षण

कमलामाई नगरपालिकाले आगो निभाउनको लागि दमकलको परिक्षण गर्दै

दमकलको सफल परिक्षण दमकलको सफल परिक्षण

लोडसेडिङ्ग गर्न पाइदैन

नेपाल विद्युत प्राधिकरणले सिन्धुली जिल्लामा दैनिक १२ घण्टा लोडसेडिङ् गर्न थाले पछि तिन विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै सिन्धुली जिल्ला लोडसेडिङ्ग मुक्त हुनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा दुई दिन देखी धर्ना र घेराउ गर्दै आएका छन ।

लोडसेडिङ्ग गर्न पाइदैन लोडसेडिङ्ग गर्न पाइदैन

गौरीशंकर हिमाल, सिन्धुलीगढीबाट अवलोकन गर्न सकिने दृष्य

चाँदी झै टल्कने गौरीशंकर हिमाल, यो दृष्य सिन्धुलीगढीबाट अवलोकन गर्न सकिने दृष्य हो भने यहाँ बाट अन्य २५ वटा हिमश्रृखलाको अवलोकन गर्न सकिन्छ । : फोटो विवश थापा

गौरीशंकर हिमाल, सिन्धुलीगढीबाट अवलोकन गर्न सकिने दृष्य गौरीशंकर हिमाल, सिन्धुलीगढीबाट अवलोकन गर्न सकिने दृष्य

कमलामाई मन्दिर

सिन्धुली जिल्लाको प्रसिद्द मन्दिर: कमलामाई मन्दिर

कमलामाई मन्दिर कमलामाई मन्दिर

किन्ने हैनत मान्द्रा ?

सिन्धुली जिल्लाको दनुवार समुदायका महिलाहरुे तयार गरेको बाँसको चोयामा निर्मित मान्द्र जसलाई श्री सिन्धुलीले प्रवद्र्धन गरेको छ ।

किन्ने हैनत मान्द्रा ? किन्ने हैनत मान्द्रा ?

बनेपा बर्दिबास राजमार्ग अन्तर्गतको सडक खण्ड को मनोरम दृश्य

जापान सरकार द्वारा निर्मित बनेपा बर्दिबास राजमार्ग अन्तर्गतको नबनिर्मित सडक खण्ड को मनोरम दृश्य

बनेपा बर्दिबास राजमार्ग अन्तर्गतको सडक खण्ड को मनोरम दृश्य बनेपा बर्दिबास राजमार्ग अन्तर्गतको सडक खण्ड को मनोरम दृश्य

आहा ! कति रमाइलो ठाँउ

निर्माणाधिन वि.पी. राजमार्गमा अवस्थीत सिन्धुली जिल्लाको भद्रकाली गाविसमा पर्ने ढुंग्रेभञ्ज्याङ्ग

आहा ! कति रमाइलो ठाँउ आहा ! कति रमाइलो ठाँउ

बिजयछापमा रहेको प्रसिद्द जुनार फर्म

सिन्धुली जिल्लाको बिजयछापमा रहेको प्रसिद्द जुनार फर्म जहाँ प्रख्यात फल जुनारको वगैचा दिखना सकिन्छ । फोटो : वासु क्षितिज

बिजयछापमा रहेको प्रसिद्द जुनार फर्म बिजयछापमा रहेको प्रसिद्द जुनार फर्म

आहा कति मिठो जुनार

विक्रीको लागि तयारी अवस्थामा राखिएको सिन्धुलीको ताजा जुनार

आहा कति मिठो जुनार आहा कति मिठो जुनार

विजोग ग्रामिण कृषि सडकको

मर्मत र सञ्चालनको अभावमा भत्किएको अवस्थामा रहेको सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ४ सिलामे अवस्थीत सडक

विजोग ग्रामिण कृषि सडकको

जुनार विशेष

जुनारको उत्पती र विकास क्रम

जुनार एक ऐतिहासिक फल हो । यस बर्गका फलफूल धेरै भएता पनि यसले भिन्न पहिचान बनाउन सफल भएको छ । यो फल उष्ण प्रदेशिय हावापानि अर्थात मध्ये पहाडी भागमा समुन्द्र सतह बाट ८०० मी. देखि १३०० मी. सम्मको उचाईमा खेती योग्य र गुणस्तर उत्पादन मानिन्छ । अत्यन्त स्वादिष्ठ यस फलमा गुलियो पना ८ देखि १५ प्रतिसत सम्म हुने गर्दछ । यसलाई जुनसुकै अवस्थामा प्रयोग गर्न सकिने कुरा विज्ञहरु वताउछन् । उपयुक्त ठंगबाट भण्डारण गरे यसलाई बेमौषमी फलका रुपमा समेत प्रयोग गर्न सकिने छ...

Read more...
वेष्ट इन्डिजसंग बंगलादेश पराजित

वेष्ट इन्डिजसंग बंगलादेश पराजित

चैत १२ । बंगलादेशमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत मंगलबार रातीको खेलमा वेष्ट इन्डि...